इलामतर्फ जाँदैगरेको बस दुर्घटना, मानवीय क्षति हुनसक्ने आशङ्का

इलामतर्फ जाँदैगरेको बस दुर्घटना, मानवीय क्षति हुनसक्ने आशङ्का

  • शुक्रबार, बैशाख ८, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

धरान, बैशाख ८ ।
धरान र कोशी लोकमार्गअन्र्तगत पर्ने इटहरी सडक खण्डको हलगडामा इलाम तर्फ जाँदै गरेको बस दुर्घटना भएको छ ।

को. १ ख ३९१२ नम्बरको रानी सेवा नामक बस दुर्घटना भएको हो । दुर्घटनाबाट मानवीय क्षतिको विवरण हालसम्म आउन सकेको छैन् । बसमा सवार यात्रुहरू आत्तिदै बाहिर निस्किरहेको प्रत्यक्षदर्शीहरूले जनाएको छ

खतरनाक तरिकाले उक्त बस दुर्घटना भएकाले धेरै मानवीय क्षति हुनसक्ने जनाएको छ । ट्राफिक प्रहरी र स्थानीयबासीहरूले दुर्घटनामा परेकाहरूलाई उद्दार गर्ने कार्य भइरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ