राष्ट्रपति भण्डारी आज स्वदेश फर्किँदै

राष्ट्रपति भण्डारी आज स्वदेश फर्किँदै

  • शुक्रबार, बैशाख ८, २०७४
  • मिर्मिरे अनलाइन

  • 4.5K
    SHARES

काठमाडौं, बैशाख ८ ।
मित्रराष्ट्र भारतको राजकीय भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारी आज भ्रमण सम्पन्न गरी स्वदे श फर्कने कार्यक्रम रहेको छ ।

भारतीय समकक्षी राष्ट्रपति प्रणव मुखर्जीको औपचारिक निमन्त्रणामा यही बैशाख ४ गते मित्रराष्ट्र भारतको राजकीय भ्रमणमा गएकी राष्ट्रपति भण्डारीले आफ्नो पाँच दिने भ्रमण सकाएर आज फर्किँदै छिन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ