काठमाडौं, बैशाख ६ ।
भारतीय अभिनेत्री सनी लियोनले खेलेको कण्डमको विज्ञापनका कारण भारतमा सनसनी मच्चिएको छ ।
भारतीय नेताहरूले चर्को विरोध गर्दै प्रशारण नै रोक्नुपर्ने माग समेत गरेका छन् । उक्त भिडियो सामाजिक संजालमा भाइरल भएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline