‘बैशाख ३१ गते स्थानीय तहको चुनाव हुन्छ शंका नगर्नुस्’ : गृहमन्त्री निधि

‘बैशाख ३१ गते स्थानीय तहको चुनाव हुन्छ शंका नगर्नुस्’ : गृहमन्त्री निधि

  • बुधबार, बैशाख ६, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.4K
    SHARES

काठमाडौं, बैशाख ६ ।
प्रधानमन्त्री पुष्पकमल दाहालको आह्वानमा आज बिहान बालुवाटारमा प्रतिपक्ष एमालेलगायत पाँच दलहरूको बैठक बसेकोमा दाहालले मधेशी मोर्चाले निर्वाचनमा सहभागिता जनाए दुई चरणमा चुनाव गर्न सकिने बताएका छन् ।

उक्त बैठकमा कांग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपा र फोरम लोकतान्त्रिकका शीर्ष नेताहरू सहभागि भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

गृहमन्त्री विमलेन्द्र निधिले भने ‘बैशाख ३१ गते जसरी पनि स्थानीय तहको चुनाव हुन्छ, शंका नगर्नुस् ।’ पहिलो बैशाख ३१ गते चुनाव गर्ने र २ नंम्बर प्रदेशको सबै जिल्ला अनि ५ नंम्बर प्रदेशको ३ जिल्ला दोस्रो चरणमा चुनाव गर्न सकिने कुरामा छलफल भएको गृहमन्त्री निधिले बताएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ