कञ्चनपुर ,५ वैशाख ।
नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डले सम्बोधन गर्ने कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेको छ ।
पार्टीको केन्द्रीय कार्यक्रमअनुसार जनसभाको लागि तयार गरेको मञ्च तोडफोड गर्नुको साथै कार्यक्रमस्थल प्रहरीले विहानैबाट नियन्त्रणमा लिएको थियो ।
दिउँसो १ बजनेबाट सुरु हुने भनिएको कार्यक्रम प्रहरी हस्तक्षेपका कारण ३ बजेसम्म पनि सुरु हुन सकेको छैन । कार्यक्रमस्थल र मञ्च कब्जा गरेको अर्को ठाउँको कार्यक्रमको तयारी भइरहेको छ ।
कार्यक्रमस्थलमा रहेकी पत्रकार दिया चन्दका अनुसार सिटिहलबाट र्याली सुरु भएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline