जिपबाट खसेर छ वर्षीया बालिकाको मृत्यु

जिपबाट खसेर छ वर्षीया बालिकाको मृत्यु

  • मङ्लबार, बैशाख ५, २०७४
  • मिर्मिरे अनलाइन

  • 3.7K
    SHARES

इलाम, बैशाख ५ ।
इलामको माङसेबुङ गाउँपालिका–३ मा सोमबार जिपबाट खसेर एक छ वर्षीया बालिकाको ज्यान गएको छ ।

दमकबाट गजुरमुखीतर्फ जाँदै गरेको मे. १ ज १३६४ नम्बरको बोलेरोमा सवार रहेका मोरङ उर्लाबारी नगरपालिका–५ बस्ने विकाश श्रेष्ठका ६ वर्षीया छोरी शिखा श्रेष्ठको मृत्यु भएको हो ।

दिउँसो १२ बजेतिर गुडिरहेको बोलेरोबाट अचानक खसेकी बालिकाको घटनास्थलमै मृत्यु भएको हो । जिप र चालकलाई जिल्ला प्रहरी कार्यालय इलामले नियन्त्रणमा लिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ