काठमाडौं, बैशाख ३ ।
नेपाल सद्भावना पार्टीको आज २८ औं स्थापना दिवस र गजेन्द्र जयन्तीको उपलक्ष्यमा पार्टी महासमिति उद्घाटन समारोह राष्ट्रिय सभा गृहमा गरिएको छ ।
कार्यक्रममा ह्दयेश त्रिपाठी, अनिल झा, उद्योगमन्त्री नविन्द्र राज जोशी, उपेन्द्र यादव, विज्ञान मन्त्री प्रेम सिंह लगायतको उपस्थिती रहेको थियो । पार्टीका अध्यक्ष अनिल झाले कार्यक्रमको उद्घाटन गर्दै दिप प्रजोलन गरेका थिए ।
देशमा स्थानीय तहको चुनाव संविधान संशोधनबिना हुन नसक्ने बताउदै उनले भने नेपालमा बोलिने नेपाली भाषा मात्र राष्ट्रिय भाषा होइन, तराई क्षेत्रमा बोलिने हिन्दी भाषा पनि राष्ट्रिय भाषा हुन् । तराईमा बोलिने भाषालाई विदेशी भाषा भनेर सम्बोधन गर्नु उचित नभएको कुरामा जोड दिएका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline