२१ हजार मतदान केन्द्रमा मतदाता शिक्षा स्वयमसेवक परिचालन

२१ हजार मतदान केन्द्रमा मतदाता शिक्षा स्वयमसेवक परिचालन

  • शनिबार, बैशाख २, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.1K
    SHARES

काठमाडौ २ वैशाख ।
निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि आजदेखि मुलुकभर तोकिएका २१ हजार मतदान केन्द्रमा मतदाता शिक्षा स्वयमसेवक परिचालन गर्दैछन् ।

सम्पूर्ण जिल्लामा केन्द्रिय, क्षेत्रिय एवम् स्थानिय स्तरको प्रशिक्षण तालिम सम्पन्न भइसकेकाले आजदेखि मतदाता शिक्षा स्वयमसेवक आजबाट गाउँगाउँका खटिने आयोगका सूचना अधिकृत नारद गौतमले जानकारी दिनुभयो ।

आयोगले सबै मतदान केन्द्रका लागि २१ हजार जना मतदाता शिक्षा स्वयम सेवक खटाएको जनाएको छ । सवै जिल्लामा भोलीदेखि मुख्य निर्वाचन अधिकृतको कार्यलय समेत खोल्ने आयोगको तयारी छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ