राष्ट्रपति भण्डारी आज ओखलढुंगा जाँदै

राष्ट्रपति भण्डारी आज ओखलढुंगा जाँदै

  • शुक्रबार, बैशाख १, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

ओखलढुंगा, १ वैशाख
राष्ट्रपति विद्यादेवी भण्डारी आज ओखलढुंगा जाँदै हुनुहुन्छ । ओखलढुंगाको देम्बामा हुने महोत्सवको उद्घाटन गर्न उहाँ आज त्यसतर्फ प्रस्थान गर्न लाग्नु भएको हो ।

राष्ट्रपति भण्डारीसँगै एमाले महासचिव ईश्वर पोखरेल र कांग्रेस नेतृ सुजाता कोइराला पनि महोत्सवका लागि ओदलढुंगा जाने कार्यक्रम छ ।

राष्ट्रपतिको भ्रमणलाई मध्यनजर गर्नै जिल्लाको सुरक्षा व्यवस्था कडा पारिएको स्थानीय प्रशासनले जनाएको छ । ओखलढुंगामा पर्यटकीय क्षेत्रको विकास गर्ने उदेश्यले आयोजना गरिएको महोत्सव महोत्सव तीन दिन सम्म चल्ने छ ।

समुद्रसतहबाट ३ हजार ३ सय ३३ मिटरको उचाइमा रहेको देम्बा डाँडामा हुने महोत्सवले ओखलढुंगालाई खोटाङ र सोलुको पर्यटकीय रुटको ट्रान्जिट बनाउन सहयोग पुग्ने आपेक्षा गरिएको छ ।

महोत्सव उद्घाटनसँगै राष्ट्रपति भण्डारीले ओखलढुंगामा संचालित एक सामुदायिक रेडियोको नियमित प्रशारण शुभारम्भ गर्ने कार्यक्रम पनि रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ