सप्तरीमा भएको दुर्घटनामा एक जनाको मृत्यु

सप्तरीमा भएको दुर्घटनामा एक जनाको मृत्यु

  • बिहिबार, चैत्र ३१, २०७३
  • मिर्मिरे अनलाइन

  • 9.7K
    SHARES

सप्तरी, ३१ चैत्र ।
सप्तरीको कञ्चनरुपमा मोटरसाइकलले ट्रिपरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चालक उदयपुर बेल्टार बसाहा नगरपालिका ६ का २० वर्षिय गुणराज तामाङ्ग रहेको प्रहरीले जनाएको छ ।

को १ ख ५६४८ नम्बरको ट्रिपरले र ना ४५ प ५७२६ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यलय सप्तरीले जनाएको छ ।

दुर्घटनामा परी गम्भीर घाईते बसाहा ७ का पर्वत राईलाई उपचारका लागि विराटनगरस्थित गोल्डेन अस्पताल लगिएको छ । ट्रिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ