महासंघको नव निर्वाचित कार्यसमितिले आजैबाट कार्यभार सम्हाल्ने

महासंघको नव निर्वाचित कार्यसमितिले आजैबाट कार्यभार सम्हाल्ने

  • बुधबार, चैत्र ३०, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.5K
    SHARES

काठमाण्डौ ,३० चैत ।

नेपाल उद्योग वाणिज्य महासंघको नव निर्वाचित कार्यसमितिले आजैबाट कार्यभार सम्हाल्दै छ ।

राजधानीको टेकु स्थित महासंघको कार्यलयमा अपरान्ह निवर्तमान अध्यक्ष पशुपति मुरारकाबाट सपथ गहण गर्ने कार्यक्रम रहेको छ ।

शपथग्रहण लगत्तै आजै नयाँ कार्यसमितिको पहिलो बैठक बस्ने नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले जानकारी दिनुभयो ।

महासँघको आगामि कार्यकालका लागी भवानी राण स्वत अध्यक्ष चयन हुनुभएको छ भने वरिष्ठ उपाध्यक्षमा गोल्छा निर्वाचीत हुनुभएको थियो ।

वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष हुने व्यवस्थापछि राणा अध्यक्ष बन्नुभएको हो भने वरिष्ठ उपाध्यक्षका लागी निर्वाचन भएके थियो ।

उपाध्यक्ष सहित अधिकाशं पदमा गोल्छोको प्यानल नै विजयी भएको छ ।

यसैबीच , नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष गोल्छाले महासँघमा असन्तुष्ट रहेकाहरु सबैलाई समेटेर अगाडि लैजाने बताउनु भयो छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ