गुन्डा नाईके दावा लामामाथि गोली प्रहार

गुन्डा नाईके दावा लामामाथि गोली प्रहार

  • मङ्लबार, चैत्र २९, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.2K
    SHARES

चैत्र २९ ।

प्रहरीको मोष्ट मान्टेड सुचीमा रहेका दावा लामामाथि काठमाण्डौमा गोली प्रहार भएको छ ।

प्रहरीका अनुसार गौरी घाटको दिव्यश्वरी पाटी प्यालेसमा छिर्दै गर्दा गुन्डा नाईके भन्दै लामालार्इअपरिचित समुहले ४ राउण्ड गोली प्रहार गरेको हाे ।

लामो समयदेखी गुन्डागर्दीमा संलग्न हुदै आएका लामाको कोखमा गोली लागेको महानगरिय अपराध महाशाखा प्रवक्ता प्रधुम्न कार्कीले बताउनुभयो । घाईते लामालाई उपचारकालागि नेपाल मेडिकल कलेज जोरपाटी लगिएको छ ।

प्रहरीको मोस्ट वान्टेड सुचिमा रहेका लामालाई क वर्गको गुन्डा नाईकेको सूचीमा राखेर प्रहरीले निगरानी गरिरहेको थियो । लागु औषध मुद्धामा लामो समय जेल बसेर बाहिर निस्किएका लामा ललितपुरका व्यापारी राजन श्रेष्ठसंग पैसा असुली गरेको अभियोग र दरवारमार्गमा रात्री क्लब सञ्चालक राम गिरीमाथि हातपात गरेपछि थुनामा परेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ