साताको तेस्रो दिन सुनचाँदीको मूल्य बढ्यो

साताको तेस्रो दिन सुनचाँदीको मूल्य बढ्यो

  • मङ्लबार, चैत्र २९, २०७३
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

काठमाडौं, चैत्र २९ ।
साताको तेस्रो दिन मंगलबार सुनचाँदीको मूल्य बढेको छ । सोमबार प्रतितोला ५४ हजार ४ सयमा कारोबार भएको फाइन गोल्ड गुणस्तरको सुन आज तोलामा ३ सयले बढेर प्रतितोला ५४ हजार ७ सयमा कारोबार भइरहेको छ ।

चाँदी तोलामा ५ रुपैयाँले बढेर प्रतितोला ८ सयमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी महासंघले मंगलबार प्रति १० ग्राम फाइन गोल्डको मूल्य ४६ हजार ८ सय ९५ रुपैयाँ तोकेको छ भने चाँदी प्रति १० ग्रामको मूल्य ६ सय ८६ रुपैयाँ कायम गरेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी