काठमाडौं, चैत्र २९ ।
काठमाडौंस्थित बौद्धमा आज गोली प्रहार भएको छ । गोली लागि गुण्डा नाइके मानिने दावा लामा घाइते भएका छन् ।
ढाडमा गोली लागेका लामाको अत्तरखेल अस्पतालमा उपचार भइरहेको छ । बिहान नौ बजेतिर लामामाथी अज्ञात व्यक्तिहरूले गोली प्रहार गरेको प्रहरीले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline