वीरगञ्ज, चैत्र २९ ।
वीरगञ्ज उपमहानगरपालिका–१७ स्थित पिपरामा आज बिहान अज्ञात समूहद्वारा गोली प्रहार भएको छ ।
गोली प्रहारबाट पिपराकी निलु पटेल गम्भीर घाइते भएका छन् भने अहिले उनको वीरगञ्जस्थित वीरगञ्ज मेडिकल कलेजमा उपचार भइरहेको छ । उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
गोली प्रहार गर्ने अज्ञात समूहको खोजी कार्य तीब्र रूपमा भइरहेको प्रहरीले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline