९३ हजार डलरसहित नेपाल एयरलाइनसका क्याप्टेन सुवर्ण अवाले पक्राउ

९३ हजार डलरसहित नेपाल एयरलाइनसका क्याप्टेन सुवर्ण अवाले पक्राउ

  • सोमवार, चैत्र २८, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.5K
    SHARES

काठमाडौ २८ चैत्र ।
नेपाल एयरलाइन्सका क्याप्टेन सुवर्ण अवाले ९३ हजार अमेरिकी डलरसहित पक्राउ परेका छन् ।

गएराति नेपाल एयरलाइन्सको आरए २२९ जहाजको काठमाडौं–दुबई उडानका लागि विमानस्थलबाट प्रवेश गर्दै गर्दा क्याप्टेन अवाले पक्राउ परेको प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी छविलाल जोशीले जानकारी दिनुभयो ।

महानगरीय प्रहरी वृत्त गौशालाका डीएसपी नवराज कार्कीका अनुसार अवालेलाई राति साढे २ बजे गौशाला प्रहरीमा ल्याइएको थियो । बिहान पुनः उनलाई प्रहरीले थप अनुसन्धानका लागि एयरपोर्ट नै लगेको छ ।

अवालेको ठाउँमा नेपाल एयरलाइन्सले महेशमान डंगोललाई क्याप्टेन बनाएर पठाएको छ । अवालेमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ