आर.आर. क्याम्पसमा स्ववियु सदस्य निर्वाचित रावललाई सम्मान

आर.आर. क्याम्पसमा स्ववियु सदस्य निर्वाचित रावललाई सम्मान

  • सोमवार, चैत्र २८, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

काठमाडौँ, २८ चैत ।

प्रदर्शनी मार्गमा रहेकाे आर आर क्याम्पस अखिल(क्रान्तिकारी) तर्फ बाट स्ववियुमा प्रतिनिधित्व गर्ने दिनेश रावल लाइ आज बधाइ तथा अभिनन्दन कार्यक्रम आयोजना गरेको छ ।

अखिल(क्रान्तिकारी) का केन्द्रिय नेता लोकेश बिश्वकर्माको उपस्तिथितिमा उक्त्त कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा संगठनका सचिवालय सदस्य जि डी नाथ , केन्द्रीय सदस्य ललित बि क सहितको सहभागीतामा कार्यक्रम सम्पना भएको हो । रावलले माघ २२ गते भएको निर्वाचनमा सद्स्यमा बिजय प्राप्त गरेका हुन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ