चुनाव चिन्हको परिवर्तनको बिरुद्ध आज पनि बिरोध प्रदर्शन

चुनाव चिन्हको परिवर्तनको बिरुद्ध आज पनि बिरोध प्रदर्शन

  • शनिबार, चैत्र २६, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.7K
    SHARES

बुद्ध शरण शाही/काठमाडौ २६ चैत्र ।

स्थानीय तह निर्वाचनमा चुनाव चिन्ह सहित भाग लिनबाट बञ्चित गर्ने ऐनको प्रावधान खारेजीको माग गर्दै ६८ राजनैतिक दलले राजधानीमा बिरोध प्रदशन गरेको छ ।
निर्वाचनको मिति नजिकिदै जादा असन्तुस्ट दलहरुको विरोध लगाएतले गर्दा नेपाली राजनीतिमा बातावरण विग्रिएको छ ।

एकातिर मधेश केन्द्रित दलहरु निर्वाचनका लागि तयार भएको नदेखिनु र अर्कोतर्फ माओ बादी केन्द्र बाट अलग भएका नयाँशक्ति पार्टी लगाएत ६८ दलहरुले निर्वाचन चिन्ह पाउनको लागि आन्दोलन गरिरहेका छन् ।

संयुक्त रुपमा संघर्ष गरिरहेका दलहरुले देशमा ३ दलको सिन्डिकेट हाविरहेको र यिनै ३ दललाई निरङ्कुश तानाशाह भनेको छ ।

समितिले हर्चुनाव चिन्ह नदिएसम्म देशका सबै निर्बाचन आयोगमा धर्ना लगाएत कार्येक्रम गर्दै जाने र मागको उचित सम्बोधन नभए नजिकिदै गरेको निर्वाचन समेत प्रभावित हुने बताएको छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ