काठमाडौं, चैत्र २६ ।
सिंहदरबार परिसरमा भएको आगलागी नियन्त्रणमा आएको छ । सिंहदरबार परिसर छेउमा रहेको अति व्यस्त सडक न्यू प्लाजामा रहेको विद्युतको पोलमा भएको आगलागी नेपाल प्रहरी, नेपाली सेनाको सहयोगमा नियन्त्रणमा लिएको हो ।
प्रहरीले जनाएअनुसार आगलागीका कारण पोलमा रहेको सबै तारहरू जलेर नष्ट भएको छ । आसपासमा टेलिफोन र बिजुली सेवासमेत अवरुद्ध भएको छ । आगलागीबाट कुनै पनि मानवीय क्षति भने नभएको प्रहरीले बताएका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline