शंकास्पद नम्बरको कल नउठाउन नेपाल टेलिकमको आग्रह

शंकास्पद नम्बरको कल नउठाउन नेपाल टेलिकमको आग्रह

  • शुक्रबार, चैत्र २५, २०७३
  • मिर्मिरे अनलाइन

  • 8.6K
    SHARES

काठमाडौं,२५ चैत ।

नेपाल टेलिकमले ग्राहकलाई आफ्नो नेटवर्कमा आउने शंकास्पद नम्बरहरुको कल नउठाउन आग्रह गरेको छ ।

टेलिकम नेटवर्कको जिएसएम मोबाइलमा विभिन्न देशको कोड नम्बरबाट शंकास्पद कल आएपछि ग्राहक शशंकित भइरहेका बेला सो आग्रह गरेको हो ।

टेलिकमले आफ्नो नेटवर्कमा आउने शंकास्पद नम्बरहरुको कल ब्लक गर्न लगाएकोृ समेत जनाएको छ ।

टेलिकमले ‌+२१६९८.., + ६७४५..+२१२…. लगायतका विभिन्न अन्तर्राष्ट्रिय फोन नं.बाट गलत  नियतले मिस्ड कल गर्नेहरुलाई सम्बन्धित क्यारियरमार्फत त्यस्ता कलहरु ब्लक गर्न लगाएको जनाएको छ।

बुधबार रातिदेखि टेलिकमको जिएसएम नेटवर्कको प्रिपेड तथा पोष्टपेड मोबाइलमा शंकास्पद कलहरु आएका थिए।

कलब्याक गर्दा आफ्नो मोबाइलको ब्यालेन्स गुमेको गुनासो ग्राहकले गरेपछि टेलिकमले त्यसलाई रोक्न नम्बर ब्लक गर्न लगाएको हो।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ