काठमाण्डौ ।
काठमाडौँ ननस्टप सम्बाददाता लाखेका भूमिकामा १८ बर्ष निरन्तर सास्कृतिमा टेवा दिएका ३४ बर्षिय लक्ष्मण रंजित जसको जीवनमा ठुलै उतार चराव साएद नै कोहोको भयो होला ।
रंन्जितले निरन्तर संस्कृतिमा पुर्ह्येका योगदान , संयोगान्त र वियोगान्त कथालाई चित्रमा उतारे ब्रिटिश नागरिक मार्टीन ट्रभसले कलाशिक्ष्या अभियान अन्तर्गत बिभिन्न समुदायिक बिध्यालयमा चित्रकला मार्फत बालबालिकालाई केहि सामाजिक शिक्ष्या दिदै आएका मार्टिनले भित्ते चित्रकला mural art मार्फत सस्कृति संग जोडिएको यो मार्मिक जीवन घटनालाई सबैले देखिने गरि चित्रण गर्ने जमाल्को गरेका हुन् ।
चित्रमा नेपालको संस्कृति ,परम्परा र गएको महाविनासकारी भुकम्प बिल्कुलै समिपमा रही मुख्य पात्र लाखे को भूमिकामा लक्ष्मण रंजितको संछिप्त जीवनीलाई जोडेको छ ।
विनाशकारी भुकम्पले १०सौ हजार मानिसको ज्यानलिए जसमा लक्ष्मणका जीवन संगिनी निलु रंजित चित्रकार पनि परे , शनिबार त्यो दिन काष्ठमण्डपमा रक्तदानको कार्येक्रम हुदै थियो । लक्ष्मण श्रीमती नुलु सहित कार्येक्रममा सहभागी थिए ।
अचानक आकाशमा कालो बादलक बीच जमिनहल्लिदै ऐतिहासिक काष्ठमण्डप पुरै ढले र निलु सहित भित्र रहेका रक्तदाता ,स्वम्सेविका , चिकित्सक ,पर्येतकले ज्यान गुमाये जो बाहिर निस्किन सकेन , कत्तिपएलाई जिवितै उद्धार गरे । चित्रको अर्को कोणमा ति भुकम्पका क्षणमा सम्पदा भत्किदै गर्दाको नजिकै रहेको जिवित देवी कुमारी समेत भए मुद्रामा भयावह दृश्य चित्रण गरेको पाइन्छ ।
मुख्य पात्रको संयोगान्त पाटोमा आफ्नो ७ बर्षको छोरा आर एन रंजित बाबुको बिडो उठ्दै बाल सास्कृतिक पात्र ”झ्यालिचा ” को भूमिकामा प्रस्तुत गरिएछ ।वियोगान्त पाटोमा बाबुजस्तो छोरोको पनि सास्कृत भूमिका नियाल्दै दिवंगत आमा नीलुको आकृति चित्रण गरिएको छ । कलाकार मार्टिनले यो चित्रको लागि राजधानीको भित्रि शहर काष्ठमण्डप रहेको नजिकैको येंगाल टोल नै रोजेर सबैले देखिने स्थानमा बनाए ।
प्रत्येक ५ बर्षमा हुने kathmandu triyaanale चित्र प्रतोयोगिता बनाइएको यो चित्र मार्टिनको आफ्नै परिकल्पनामा बिशुद्द नेपालको मौलिक कला,संस्कृति ,परम्परालाई समेटेको पाइन्छ । रंन्जितले आफ्नो संक्षिप्त जीवनीलाई समेटेको यो चित्रले आफुमा आउदा दिनमा आझै बदी जिम्मेवारी थपेको भन्दै लाखेंको भूमिकालाई येही बर्ष देखि पुन्ह निरन्तरता दिने बताए ।