काठमाडौं, चैत्र १८ ।
प्रधान सेनापति राजेन्द्र क्षत्रीसँग दक्षिण एशियाली सहयोग सङ्गठन सार्कका महासचिव अम्जद् हुसेन बी सियलले नेपाली सेनाको भद्रकालीमा रहेको जङ्गी अड्डामा शिष्टाचार भेटवार्ता भएको छ ।
उक्त भेटवार्तामा प्रधान सेनापति र सार्कका महासचिवबीच द्विपक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको नेपाली सेनाले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline