लागूऔषधसहित एक जना पक्राउ

लागूऔषधसहित एक जना पक्राउ

  • बिहिबार, चैत्र १७, २०७३
  • मिर्मिरे अनलाइन

  • 11K
    SHARES

धरान, चैत्र १७ ।
सीमा क्षेत्रबाट लागू औषध भित्र्याउँदै गर्दा इटहरीका एक व्यक्ति पक्राउ परेका छन् ।

उनी इटहरी ४ का हुन् । तामाङलाई प्रहरीले भारतीय बजार जोगबनीबाट नेपालतर्फ आउँदै गर्दा दिउँसो २ बजे चेक जाँच गर्ने क्रममा पक्राउ गरेको थियो । मोरङको विराटनगर–२१ को १ नम्बर ढाटनजिकैबाट प्रहरीले इटहरीका ४६ वर्षीय रमेश तामाङलाई पक्राउ गरेको हो । उनको साथबाट प्रहरीले ४५ एम्पुल लुपिजेसिक, ४५ एम्पुल डाइजेल्याप र ४५ एम्पुल एभिल बरामद गरेको हो ।

पक्राउ परेका तामाङलाई इलाका प्रहरी कार्यालय रानीमा राखी थप अनुसन्धान भइरहेको जनाएकाे छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी