एक सातापछि व्यवस्थापिका संसद बैठक बस्दै 

एक सातापछि व्यवस्थापिका संसद बैठक बस्दै 

  • बिहिबार, चैत्र १७, २०७३
  • मिर्मिरे अनलाइन

  • 14K
    SHARES

काठमाडौ १७ चैत्र ।
करिब एक साता स्थगित व्यवस्थापिका संसदको बैठक आज बस्दैछ । दिउँसो एक बजेपछि नयाँ बानेश्वरस्थित संसद भवनमा बस्ने बैठकमा एमाले सांसद दुलारी देवीको निधनमा शोक प्रस्ताव पारित गर्ने तयारी छ । शोक प्रस्ताव पारित गर्ने बैठकमा कुनै विधेयकमाथि छलफल नहुने संसदीय व्यवस्था छ ।

आजको बैठकमा बहलवाला सांसद दुलारीको शोक प्रस्ताव पारित गरी स्थगित गर्ने तयारी भएको संसद सचिवालयले जनाएको छ ।

भारतमा मोटरसाइकल दुर्घटनामा परी गम्भिर घाइते हुनु भएका सांसद दुलारीको गत चैत्र १० गते ललितपूरको बि एन्ड बी अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ