आज नेपाल पत्रकार महासंघको ६२ औं स्थापना दिवस

आज नेपाल पत्रकार महासंघको ६२ औं स्थापना दिवस

  • बुधबार, चैत्र १६, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.4K
    SHARES

काठमाडौं, चैत १६
पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघले आज ६२ औं स्थापना दिवस मनाउँदै छ । दिवसको अवसरमा महासंघले देशभरका विभिन्न स्थानमा विशेष कार्यक्रममो आयोजना गरेको छ ।

दिवसको अवसरमा शुभकामना दिँदै महासंघका अध्यक्ष महेन्द्र विष्टले देशमा नागरिक अधिकार, पत्रकारिताको विकास, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा र श्रमजीवि पत्रकारको हकहितका लागि सशक्त रुपमा लागिरहने प्रतिबद्धता व्यक्त गर्नुुभएको छ ।

उहाँले राजनीतिक संक्रमण र नयाँ नेतृत्व चयनको बेला अझ संवदेनशील भएर आफ्नो जिम्मेवारी बहन गर्न संचारमाध्यम र पत्रकारहरुलाई अपील गर्नुभएको छ । २०११ साल चैत १६ गते महासंघ स्थापना भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ