राष्टपतिले भारतीय सेनाध्यक्षलाई नेपाली सेनाको मानार्थ महारथीको पदवी प्रदान गर्दै

राष्टपतिले भारतीय सेनाध्यक्षलाई नेपाली सेनाको मानार्थ महारथीको पदवी प्रदान गर्दै

  • बुधबार, चैत्र १६, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.6K
    SHARES

काठमाण्डौ ,१६ चैत ।
राष्टपति विद्यादेवि भण्डारीले आज भारतीय सेनाध्यक्ष विपिन रावतलाई नेपाली सेनाको मानार्थ महारथीको पदवी प्रदान गर्दै हुनुहुन्छ ।

राष्टपति भण्डारील अपरान्ह ४ बजे शितल निवासमा आयोजना गरिएको एक विशेष समारोहका विचमा सो मानार्थ प्रदान गर्न लाग्नु भएको हो ।

नेपालको चार दिने भ्रमणका लागि हिजो राजधानी आइपुग्नु भएका रावतले पोखरामा रहेको भारतीय निवृत्ति भरण केन्द्रको निरीक्षण तथा मुक्तिनाथको दर्शन गर्ने कार्यक्रम रहेको छ ।

रावतको सम्मानमा प्रधानसेनापति राजेन्द्र क्षेत्रिले हिजै रात्रि भोजको आयोजना गर्नु भएको थियो । रावतले प्रधानमन्त्री पुष्पकमल दाहाल, रक्षामन्त्री बाँलकृष्ण खाँड सँग भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट मन्त्रालयले जनाएको छ ।

गत डिसेम्बरको अन्तिम साता भारतीय सेनाध्यक्ष भए लगत्तै नेपाली सेनाको प्रस्तावमा मन्त्री परिषदको बैठकले उहाँलाई नेपाल भ्रमणको निम्तो दिएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ