भारतीय सेनाध्यक्ष बिपिन रावत नेपालमा

भारतीय सेनाध्यक्ष बिपिन रावत नेपालमा

  • मङ्लबार, चैत्र १५, २०७३
  • मिर्मिरे अनलाइन

  • 16.8K
    SHARES

काठमाण्डौ, चैत्र १५ ।

नेपाली सेनाको मानार्थ महारथीको सम्मान ग्रहण गर्न भारतीय सेनाध्यक्ष बिपिन रावत नेपाल आइपुगेका छन् । नेपाल र भारतका सेना प्रमुखलाई दुबै देशले मानार्थ महारथीको सम्मान प्रदान गर्ने चलन छ ।

प्रधानसेनापति राजेन्द्र बहादुर क्षेत्रीको निमन्त्रणामा नेपाल आएका भारतीय सेनाध्यक्ष रावतले राष्ट्रपति बिद्यादेबी भण्डारीबाट मानार्थ महारथीको सम्मान ग्रहण गर्नेछन् ।

नेपालमा रहँदा भारतीय सेनाध्यक्ष रावतले रक्षामन्त्री, र प्रधानसेनापतिसंग भेटवार्ता गर्नेछन् । यस्तै उनले पोखराको सैनिक क्याम्पको निरिक्षण तथा मुक्तिनाथ र पशुपतिनाथको दर्शन गर्ने कार्यक्रम छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ