काठमाडौ १४ चैत्र ।
आज विश्व रंगमञ्च दिवस नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरी मनाइदैछ । हरेक वर्ष मार्च २७ मा यो दिवस मनाउने गरिन्छ ।
समाजका विकृति विसंगतिलाई हटाउन नाटक मार्फत उत्प्रेरणा जगाउने उद्देश्यले यो दिवस मनाउने थालिएको हो । पछिल्लो समय नेपालमा पनि रंगमञ्चप्रतिको आकर्षण बढ्दै गएको पाइन्छ ।
सन् १९६१ मा अन्तराष्ट्रिय रंगमञ्च इन्सिच्यूटले यो दिवसको अवधारणा ल्याएका थिए । सन् १९६२ मा पहिलो विश्व रंगमञ्च दिवसको सन्देश फ्रान्सका प्रसिद्ध नाटकार जेन ककटेउले लेखेका थिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline