काठमाडौ १२ चैत्र ।
नेपालका लागि नवनियुक्त भारतीय राजदुत मन्जिभ सिंह आज काठमाडौँ आउनुभएको छ ।
तत्कालिन राजदुत रणजित रायको कार्याकाल सकिएको २५ दिनपछि सिंह नयाँ राजदुतका रुपमा बिहान काठमाण्डौ आईपुग्नु भएको हो । सिंहले सोमबारबाट कार्यभार सम्हाल्नुहुनेछ ।
युरोपियन युनियन, बेल्जियम र लक्जेम्वर्गका लागी भारतीय राजदुत भईसकेका सिंहलाई भारत सरकारले नेपालका लागी २४ औँ राजुदुतका रुपमा नियुक्त गरेको हो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline