तिमिल्सिना समाजको महाधिवेशन चैत १९ गते पोखरामा हुदै

तिमिल्सिना समाजको महाधिवेशन चैत १९ गते पोखरामा हुदै

  • शनिबार, चैत्र १२, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.5K
    SHARES

काठमाण्डौ ,१२ चैत ।
तिमिल्सिना समाज नेपालको महाधिवेशन आगामि चैत १९ गते पोखरामा हुने भएको छ ।
समाजको संरक्षक तथा सल्लाहकार सहितको सचिवालय बैठकले आगामि १९ गते शनिवार कास्किको श्रीजना चोका रहेको साईमन पार्टी प्यालेसमा महाधिवेशन गर्ने निर्णय गरेको हो ।
महाधिवेशनले अध्यक्ष सहित नयाँ कार्यसमिति चयन गर्ने छ । साधारण सभालाई भब्य रुपमा सम्पन्न गराउन समाजका संरक्षक डा रामकृष्ण तिमिल्सिनाको संयोजकत्वमा अनुशासन समिति गठन गरिएको अध्यक्ष नारायण तिम्सिनाले जानकारी दिनुभयो ।
समितिका सदस्यहरुमा समाजका संरक्षक कल्याण तिम्सिना , डा. भानु तिमल्सिना , पिताम्बर तिमिल्सिना ,नवराज तिमिल्सिना , मधुप्रसाद तिमिल्सिना र कपिल तिमिल्सिना रहेका छन् ।
महाधिवेशन बिहान ७ बजेदेखि सुरु हुने महासचिव बाबुराम तिम्सिनाले जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ