काठमाडौ ११ चैत्र ।
सवारी दुर्घटनामा परी मृत्यु हुनु भएका नेकपा एमालेका सांसद दुलारी देवीको शव अन्तिम श्रद्धाजलीका लागि आज बिहान राजधानीको धुमबाराहीस्थित पार्टी केन्द्रिय कार्यलयमा राखिने एमालेले जनाएको छ ।
गत चैत्र ५ गते भारतको सीतामडीमा मोटरसाइकल दुर्घटनामा परी गम्भिर घाइते हुनु भएका दुलारीको उपचारका क्रममा ललितपूरस्थित बि एन बी अस्पतालमा हिजो साँझ निधान भएको हो ।
अन्तिम श्रद्धान्जलीका लागि दुलारीको शव बिहान ११ देखि पार्टी केन्द्रिय कार्यलयमा राखिने जनाइएको छ । दुलारी सलाइहीबाट समानुपातिक कोटामा सांसद निर्वाचित हुनु भएको हो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline