हिन्दु राष्ट्र कायम गर्नुपर्ने भन्दै ब्यबस्थापिका संसदमा आज संशोधन प्रस्ताव दर्ता

हिन्दु राष्ट्र कायम गर्नुपर्ने भन्दै ब्यबस्थापिका संसदमा आज संशोधन प्रस्ताव दर्ता

  • आइतवार, चैत्र ६, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.1K
    SHARES

चैत्र ६, । सत्तारुढ राष्ट्रिय प्रजातन्त्र पार्टीले संबिधानमा धर्मनिरपेक्षता शब्द हटाएर हिन्दु राष्ट्र कायम गर्नुपर्ने भन्दै ब्यबस्थापिका संसदमा आज संशोधन प्रस्ताव दर्ता गरेको छ । सो पार्टीका ६ सांसदले हस्ताक्षर गरेको संशोधन प्रस्ताव आज अपरान्ह संसद सचिवालयमा दर्ता गरिएको महामन्त्री राजेन्द्र लिङदेनले जानकारी दिनुभयो ।
संशोधन प्रस्तावमा नेपालको संबिधान २०७३ को धारा ४ (१) मा उल्लेख गरिएको धर्म निरपेक्ष भन्ने पदाबलीको सट्टा पूर्ण धार्मिक स्वतन्त्रतासहितको सनातन हिन्दु राष्ट्र कायम हुनुपर्ने उल्लेख छ ।
संसदको चौथो ठुलो दल राप्रपाको बिधानबाट संबैधानिक राजतन्त्र र हिन्दु राष्ट्र भन्ने शब्दावली निर्बाचन आयोगले हटाउने निर्णय गरेपछि आक्रोसित बनेको राप्रपाले त्यसको २ दिनपछि नै संसदमा संशोधन प्रस्ताव दर्ता गरेको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ