चैत्र ५ काठमाण्डौं । चीनको सिछुवान प्रान्तका १८ वटा विश्व विद्यालय तथा महाविद्यालयहरुको सयुक्त शैक्षिक प्रदर्शनी एक्सपो आज हुदैछ ।
पुलचोक स्थित मदनस्मारक उच्च माविमा बिहान १० वजे पछि प्रदर्शनी शुरु हुने आयोजक अरनिको समाजले जनाएको छ ।
यो एक्सपोमा ती विश्व विद्यालयहरुको शैक्षिक अवस्थाको बारेमा जानकारी दिईनुका साथै स्नातक, स्नातकोत्तर र पिएचडीका गरी सय भन्दा बढी छात्र वृतिका लागि आजै आवेदन समेत भर्न सकिने व्यवस्था गरिएको आयोजक अरनिको समाजले जनाएको छ ।
एक्सपो बेलुकी ५ बजे सम्म कायम रहने छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline