काठमाडौ ४ चैत्र ।
विराटनगर टंकीस्थित म्याजिक चप्पल कारखानामा आज भीषण आगलागी भएको छ ।
बिहान करिब पाँच बजेतिर लागेको आगो नियन्त्रणमा लिने प्रयास भइरहेपनि सफल हुन सकेको छैन ।
आगो नियन्त्रणमा लिन वारुण यन्त्र, प्रहरी र स्थानीय लागि परेका छन् । आगलागीको कारण खुल्न सकेको छैन । क्षतिको विवरण आउन बाँकी छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline