रुकुममा एकसय चार वटा मतदान केन्द्र निर्धारण

रुकुममा एकसय चार वटा मतदान केन्द्र निर्धारण

  • शुक्रबार, चैत्र ४, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

रुकुम, ४ चैत्र ।
रुकुममा स्थानीय तह निर्वाचनका लागि एकसय चारवटा मतदान केन्द्र निर्धारण गरिएको छ ।

जिल्लाका तीन नगरपालिका र छ गाउँपालिकाका प्रत्येक वडामा एउटा मतदान केन्द्र रहने गरी मतदान केन्द्र तोकिएको जिल्ला निर्वाचन अधिकृत कमलमणि देवकोटाले जानकारी दिनुभयो ।

यसअघि जिल्लामा एकसय ४८ वटा मतदान केन्द्र रहेकोमा त्यसलाई घटाएर अब एकसय चारवटा मात्र मतदान केन्द्र कायम गरिएको देवकोटाले बताउनुभयो ।

स्थानीय तहको निर्वाचनमा जिल्लाभरबाट एकलाख दुई हजार तीनसय ६९ मतदाताले भाग लिँदैछन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ