संघीय गठबन्धनद्धारा सरकारलाई दिएको समर्थन फिर्ता, आन्दोलनका कार्यक्रम सार्वजनिक

संघीय गठबन्धनद्धारा सरकारलाई दिएको समर्थन फिर्ता, आन्दोलनका कार्यक्रम सार्वजनिक

  • बिहिबार, चैत्र ३, २०७३
  • मिर्मिरे अनलाइन

  • 4K
    SHARES

चैत्र ३ काठमाण्डौं । मधेशी मोर्चा समेत संलग्न रहेको संघीय गठबन्धनले सरकारलाई दिएको समर्थन औपचारीक रुपमा फिर्ता लिदै आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ ।
उपेन्द्र यादवको नेतृत्वमा बसेको बैठकले आन्दोलनका कार्यक्रम समेत सार्वजनिक गरेको छ ।
जस अनुसार चैत्र ४ गतेदेखि जनअवज्ञा तथा असहयोग आन्दोलन गर्ने, चैत्र १४ गते स्थानीय तह सम्बन्धि प्रतिवेदन जलाउने , चैत्र १५ गतेदेखि विभिन्न शहरहरुमा सभा गर्ने बैठक पछि जारी विज्ञप्तिमा जनाईएको छ । काठमाण्डौंमा चैत्र २१ गते विरोध सभा गर्ने निर्णय भएको जनाईएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ