एभरेष्ट बैंकद्धारा निक्षेपको ब्याजदरमा समायोजन

एभरेष्ट बैंकद्धारा निक्षेपको ब्याजदरमा समायोजन

  • बिहिबार, चैत्र ३, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.4K
    SHARES

चैत्र ०३, २०७३ ,वर्तमान तरलताको परिस्थितिलाई मध्यनजर गरी उपयुक्त वातावरण सृजनाका लागी नेपाल राष्ट्र बंैकले ल्याएको निर्देशन अनुसरण गर्दै एभरेष्ट बंैकले निक्षेपको व्याजदर समायोजन गरेकोछ । शुरुवातको लागी बंैकले अधिकत्म ब्याजदर भएको मुद्दती खातामा ०.५०% ले घटाएको छ ।
साथै, नेपाल राष्ट्र बंैकको निर्देशन बमोजिम बंैकले कल खाताहरुको ब्याजदर पनि क्रमशः घटाउदै लगेको छ । यसरी बचतमा ब्याज घटाउदा, व्यावसायी÷उद्योगीहरुले उचित ब्याजदरमा कर्जा पाउन मद्दत पुग्नेछ ।

एभरेष्ट बैंकले हाल आफ्ना ६० वटा शाखाहरु, ६ एक्सटेन्सन काउन्टर, २५ राजश्व संकलन काउन्टर र ८६ एटिएम मार्फत सेवा प्रदान गर्दै आएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी