सेालुखुम्बुकेा अधिकांश माथिल्लेा भेगका जिल्लाहरूमा जनजीवन कष्टकर

सेालुखुम्बुकेा अधिकांश माथिल्लेा भेगका जिल्लाहरूमा जनजीवन कष्टकर

  • बुधबार, चैत्र २, २०७३
  • मिर्मिरे अनलाइन

  • 10.8K
    SHARES

मिर्मिरे अनलाइन चैत्र २

सेालुखुम्बू बिगत चार दिन अघिदेखि लगातार परेकेा हिमपातका कारण हिमाली जिल्ला सेालुखुम्बुकेा अधिकांश माथिल्लेा भेगका जिल्लाहरूमा जनजीवन कष्टकरबन्दै गइरहेकेा छ ।

बिशेष गरी पैदलयात्रा गर्ने अ।न्तरिक तथा बाह्यपर्यटकहरू ,बिध्यालय अ।वातजावत गर्ने साना साना बिध्यार्थीहरू ,स्थानिय कृषकहरू प्रभाबित भएका छन् ।

उच्च हिमाली जिल्लाहरूका गाउहरू अहिले हिँउले ढपक्कै ढाकेकेा छ । हिमपातका कारण अत्याधिक चिसेा समेत बढेकेाले घरमै अ।गेा तापेर बस्न बाध्य भएकेा सेालुखुम्बू भकान्जे गाबिसका स्थानिय शिक्षिका पासाङ ल्हमु शेर्पाले बताइन ।

 

तस्बिरहरू पासाङ ल्हमु शेर्पा

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी