मधेशी मोर्चाका कार्यकर्ताद्धारा यात्रुबाहक बसमा पेट्रोल बम प्रहार , प्रहरीद्धारा हवाई फायर

मधेशी मोर्चाका कार्यकर्ताद्धारा यात्रुबाहक बसमा पेट्रोल बम प्रहार , प्रहरीद्धारा हवाई फायर

  • बुधबार, चैत्र २, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.1K
    SHARES

बर्दिया चैत्र २ । मधेशी मोर्चाका कार्यकर्ताले बर्दियाबाट दागं जादै गरेको यात्रुबाहक बसमाथि पेट्रोल बम हानेका छन् ।
राजापुरबाट तुलसीपुरका लागि छुटेको भे एक ख २०४२ नम्बरको नेपालगञ्ज बर्दिया सडक खण्डको उढरापुरमा बम हाने पछि प्रहरीले हवाई फायर गरेको थियो ।
एमालेले नेपालगञ्जमा आयोजना गर्न लागेको आमसभालाई लक्षित गरी बम हानेको बुझिएको छ । बम हानेर गाडी रोकी यात्रुलाई झारेर उनीहरुले आगो लगाएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ