भक्तपुरमा सवारी दुर्घटना हुदा एकको मृत्यु

भक्तपुरमा सवारी दुर्घटना हुदा एकको मृत्यु

  • मङ्लबार, चैत्र १, २०७३
  • मिर्मिरे अनलाइन

  • 4K
    SHARES

काठमाडौं, चैत १।
गएराति भक्तपुरमा मोटरसाइकलले एक पैदल यात्रुलाई ठक्कर दिएर पल्टिँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भक्तपुर दधिकोटका २४ वर्षीय साजन भुजेल रहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
सानो ठिमी नजिकै पैदल यात्रुलाई ठक्कर दिएर बा ६२ प ६७२२ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर पल्टिँदा चालको मृत्यु भएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ