कास्कीबाट ७ बन्दकर्ता पक्राउ

कास्कीबाट ७ बन्दकर्ता पक्राउ

  • शनिबार, फाल्गुन २८, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.3K
    SHARES

कास्की , २८ फागुन ।

नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको नेपाल बन्दका क्रममा गन्डक ब्युरो अन्तरगत कास्कीबाट ७ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा मंगल लिम्बु , सुरोज गुङ, अमृत सापकोटा , खड्ग राई लगायत रहेको क्रान्तिकारी ट्रेड युनियन महासंघ गण्डक व्युरो संयोजक विजय लामाले जानकारी दिनुभयो ।

उनीहरुलाई पोखराको बैदम प्रहरी चौकिमा राखिएको जनाइर्एको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ