काठमाण्डौं फागुण २७ । सप्तरी घटनाको विरोध गर्दै संघीय गठबन्धनले आव्हान गरेको नेपाल बन्दका कारण राजधानी सहित देशभरको जनजीवन सामान्य प्रभावित भएको छ ।
बन्दका कारण बिशेष गरी तराइका जिल्लाहरुमा बढी प्रभाव परेको हाम्रा सहकर्मिहरुले जनाएका छन् ।
बन्द गराउदै हिड्ने ५० जना भन्दा बढी गठबन्धनका कार्यकर्ता राजधानीबाट पक्राउ परेको प्रहरीले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline