कम्युनिष्ट पार्टीद्धारा कन्चनपुरमा भारतीयद्धारा नेपालीको हत्या विरुद्ध कडा सन्देश , मातृ भूमिको रक्षामा उत्रन अपील

कम्युनिष्ट पार्टीद्धारा कन्चनपुरमा भारतीयद्धारा नेपालीको हत्या विरुद्ध कडा सन्देश , मातृ भूमिको रक्षामा उत्रन अपील

  • बिहिबार, फाल्गुन २६, २०७३
  • मिर्मिरे अनलाइन

  • 8.3K
    SHARES

फागुण २६ काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टीले कन्चनपुरमा भारतीय साम्राज्यवादले कायरतापूर्ण तरीकाले नेपालीको हत्या गरेको भन्दै भत्र्सना गरेको छ  ।
पार्टी महासचिव नेत्र विक्रम चन्द विप्लवले विज्ञप्ति जारी गरी मातृ भूमिको रक्षा गर्न पार्टीले जुनसुकै भूमिका निर्वाह गर्ने भन्दै सबै जनतालाई देशको रक्षामा उत्रन अपील गर्नु भएको छ ।

महासचिव विप्लवले भारतीय सुरक्षा बललाई अन्तराष्ट्रिय कानुन अनुसार कार्बाही गर्न माग गर्दै सरकार मुक दर्शक भएकोमा आलोचना गर्नु भएको छ ।
पुनर्वास माछापुच्छ्र्रे ८ का गोविन्द गौतमको भारतीय प्रहरीले आक्रमण गर्दा गोली लागि मृत्यु भएको थियो ।
दलाल सरकारले लाचारी प्रदर्शन गरेको भन्दै विप्लवले कडा आक्रोस व्यक्त गर्नु भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ