फरवार्ड कम्युनिटीको सेयर बाँडफाँडमा भएको अनियमितताबारे धितोपत्रबोर्डमा पर्यो उजुरी

फरवार्ड कम्युनिटीको सेयर बाँडफाँडमा भएको अनियमितताबारे धितोपत्रबोर्डमा पर्यो उजुरी

  • बिहिबार, फाल्गुन २६, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.6K
    SHARES

फरवार्ड कम्युनिटी माइक्रोफाइनान्सले निष्काशन गरेको साधारण सेयर बाँडफाँडका दौरानअनियमितताभएको भन्दै छानबिनका लागिधितोपत्रबोर्डमाउजुरी परेको छ । एउटै आवेदननम्बरबाट धेरै फराम संकलन गरी बाँडफाँड प्रकृयामाभएकागल्ती ढाकछोपको प्रयास भएको भन्दै सानालगानीकर्ताहरुलाई न्यायदिलाउनउजुरी मार्फत बोर्डसमक्ष आग्रह गरिएको छ ।
फरवार्ड कम्युनिटीको सेयरमाएउटै आवेदननम्बर भएकाकतिपय सेयरधनीले एक जनालाई परेको सेयर आफुले पनिपाउनु पर्ने दाबीगर्दै लक्ष्मी भट्टराई, सञ्जय भण्डारी र यसोदा न्यौपानेले धितोपत्रबोर्डमानिवेदनदिएकाहुन् ।

निवेदनबाट माइक्रोफाइनान्सको बिक्रीप्रबन्धकनबिलइन्भेष्टमेण्ट बैंकिंगले कसरी एउटै आवेदननम्बर राखेर एकभन्दा बढी आवेदनफारम लगानीकर्तालाई बितरण गर्योअनिकिन एक जनालाई मात्र सेयर बितरण गरियो भन्ने सम्बन्धमा छानबिनका लागिआग्रहगरिएको सञ्जय भण्डारीले बताए ।

यस सम्बन्धमा समाचारहरु सार्वजनिकभए पछि नबिल इन्भेष्टमेण्ट बैंकिंगले आवेदननम्बरमाआधारित नतिजालुकाएर हितग्राहीखाताकाआधारमामात्रनतिजा हेर्ने व्यवस्था मिलाएबाट सेयर बाँडफाँडमा गम्भीर त्रुटी भएको दाबी समेत गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी