चुरा पोते नचिनेरै डोलि चडी जान्छौ नारी !!
झुटो प्रेम को जालमा परि खोली तरि जान्छौ नारि !!
देखाउछन अनेक सपना समाजका पापिहरु !!
असल पुरुष नचिनेरै भगवान सरि मान्छौ नारि !!
दुष्ट हरु चिन्नु पर्छ नजर हरु तेर्साएर !!
सताब्दी हो यक्काईसौ सबै कुरा जान्छौ नारी !!
फेरि पनि दुव्र्यवहार र तिरस्कार छौ समाज बाट !!
अन्याय र अत्याचार को कतुत कहिले खोल्छौ नारी !! .. ..
-पूर्णसिंह बम (अनुराग)..कालिकोट
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline