सप्तरीका सीडीओ र एसपीलाई कारबाही गर्न कांग्रेसका मधेसी सांसदको माग

सप्तरीका सीडीओ र एसपीलाई कारबाही गर्न कांग्रेसका मधेसी सांसदको माग

  • मङ्लबार, फाल्गुन २४, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.5K
    SHARES

काठमाडौं २४ फागुन  ।  मधेसबाट प्रतिनिधित्व गर्ने नेपाली कांग्रेसका सांसदहरुले सप्तरीमा सोमबार भएको घटनाका विषयलाई लिएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरेका छन् ।

कांग्रेस सांसदहरु अमरेशकुमार सिंह, महेन्द्र यादवलगायतले प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान प्रधानमनत्री प्रचण्डलाई भेटेका हुन् ।

भेटमा सप्तरी घटनामा अत्यधिक बल प्रयोग गरेको भन्दै प्रमुख जिल्ला अधिकारी उद्धवकुमार तिमल्सिना र प्रहरी प्रमुख एसपी दिवेश लोहनीमाथि कारबाहीको माग गरेको सिंहले बताउनु भयो ।

जवाफमा प्रधानमन्त्रीले मधेसी मोर्चाका नेतासँगको छलफलपछि साँझ ६ बजे मन्त्रिपरिषद बैठक बस्ने र उक्त बैठकबाट आवश्यक निर्णय लिने आश्वासन दिनुभएको छा ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ