राष्ट्रपति र पूर्वराजा पहिलो पटक एउटै सार्वजनिक कार्यक्रममा सहभागी हुदै

राष्ट्रपति र पूर्वराजा पहिलो पटक एउटै सार्वजनिक कार्यक्रममा सहभागी हुदै

  • मङ्लबार, फाल्गुन २४, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.1K
    SHARES

काठमाडौ २४ फागुन ।
धार्मिक कार्यक्रममा सहभागी हुन राष्ट्रपति विद्यादेवी भण्डारी र पूर्वराजा ज्ञानेन्द्र शाह आज नवलपरासीको दुम्कौली जाँदै हुनुहुन्छ ।

नवलपरासीको देवचुली नगरपालिका–२ दुम्कौलीमा चौधरी ग्रुपले निर्माण गरेको शाश्वत धामको उद्घाटन र धर्मसभामा सहभागी हुन राष्ट्रपति भण्डारी र पूर्वराजा शाह त्यसतर्फ प्रस्थान गर्न लाग्नु भएको हो ।

राष्ट्रपति र पूर्वराजा एउटै सार्वजनिक कार्यक्रममा सहभागी हुन लागेको यो पहिलो पटक हो । चौधरी गु्रपका संस्थापक विनोद चौधरीको पहलमा दुवै जनालाई आमन्त्रण गरिएको हो ।

कार्यक्रम अनुसार शाश्वत भवनको राष्ट्रपति भण्डारीले उद्घाटन गर्नुहुनेछ भने सर्वधर्म सभामा पूर्वराजा विशिष्ट अतिथिको रुपमा रहनु हुने भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ