नेपालमा गुड्ने भारतीय गाडीमा चरेसको ओसार पसार !

नेपालमा गुड्ने भारतीय गाडीमा चरेसको ओसार पसार !

  • सोमवार, फाल्गुन २३, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.6K
    SHARES

फागुण २४ चितवन । हिजो आज तराई र काठमाण्डौंमै पनि थुप्रो भारतीय नम्बर प्लेटका गाडीहरु गुडिरहेको देखिन्छ । ती कति दिनको अनुमति लिएर कसरी भित्री रहेका छन् र किन ? यसको खोजी कसैले गरीरहेको छैन ।
तर भारतीय डाका तस्कर र लुटेराहरुले समेत त्यस्तो गाडी अनुमति लिएर आए पछि चरेस को ओसार पसार सहित अवैध काममा प्रयोग गरेको समेत देखिएको छ  ।
सोमबार प्रहरीले चितवनको कविलासबाट ठूलो परिणाममा भारतीय गाडी भित्र चरेस लादै गरेको अवस्थामा २ भारतीय नागरिकलाई समेत पक्राउ गरेको छ ।
९९ सय केजी चरेस सहित पक्राउ पर्नेमा भारतीय नागरिक सुधन साह र आदित्य साह रहेका छन् । उनीहरुलाई अनुसन्धानको लागि सात दिन हिरासतमा  राख्न जिल्ला अदालत चितवनले आदेश दिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ