काठमाडौं- सप्तरी घटनापछि आकस्मिकरुपमा बसेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको बैठकले सरकारलाई दिंदै आएको समर्थन फिर्ता लिने निर्णय गरेको छ।
मोर्चाले मंगलबार सभामुखलाई पत्र लेखेर समर्थन फिर्ता लिएको औपचारिक जानकारी गराउने निर्णय गरेको मोर्चाका नेता केशव झाले बताए । यस्तै मोर्चाले २४ र २५ गते मधेस बन्दको घोषणा गरेको छ ।
सोमबार साँझ तीनकुने स्थित संघीय समाजवादी फोरम नेपालको पार्टी कार्यालयमा बसेको बैठकले सप्तरी घटनाको विरोध गर्दै सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline