सप्तरी फागुण २३ । सप्तरीमा मेची महाकाली अभियान अन्तर्गत आम सभा गर्ने क्रममा झडप हुदा प्रहरीको गोली लागि ४ जनाको मृत्यु भए पछि एमालेले आफ्नो अभियान तीन दिनका लागि स्थगित गरेको छ ।
सप्तरीको रुपनीमा बसेको स्थायी समितिको आकस्मिक बैठकले यस्तो निर्णय गरेको हो । फागुण २४ , २५ र २६ गतेको कार्यक्रम रोकिएको हो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline